सुन गालेर बिस्कुट

सुन गालेर बिस्कुट तयार, फेरि घटेर कति आउला तौल ?

काठमाडौं।  मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै सुनको बिस्कुट तयार भएको छ। मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेको हो। गालिएको सुनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved