सुन्तला खेती

कानुन व्यवसाय छोडेर सुन्तला खेती, एक वर्षमै ६० लाख आम्दानी

काठमाडौं । कानुन व्यवसाय चटक्कै छोडेर सुन्तला खेतीमा लागेका फणिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बनेका छन् । यस वर्ष मात्र उनले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका थापाथोकका ६४ वर्षीय अर्यालले गत वर्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved