सुदूरपश्चिम मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई न संघ न प्रदेशको टिकट, प्रदेशमा स्वकीय सचिव सिंह लड्ने

काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकट पाउनबाट बञ्चित भएका छन्। डोटीबाट प्रतिनिधि सभाको टिकटका लागि प्रयासरत भट्ट अन्तत: प्रदेशको टिकटबाट पनि बञ्चित भएका हुन्। भट्टको ठाउँमा उनका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएका छन्। गठबन्धनका तर्फबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved