सुदूरपश्चिमका विमानस्थल

जहाजको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल

धनगढी। सुदूरपश्चिमका पहाडी जिल्लामा करौडौं रकम खर्च गरी निर्माण गरिएका विमानस्थलहरू जहाजको पर्खाइमा रहेका छन् । तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणबाट ध्वस्त भएका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म गौचरन बनेका थिए । सुदूरपश्चिमका नागरिकको निरन्तरको दबाबपछि पक्की...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved