सी चिन फिङ

राष्ट्रपति सीको जोड-परिस्थिति अनुकूल गुणस्तरीय उत्पादक शक्तिको विकास गरौं

बेइजिङ । चीनको व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मंगलबार बोल्दै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved