सीप मेला

सीप मेला: आईटीमा थपिए ७ तालिम, अनलाइन आवेदन आजसम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको सीप विकास मेलामा सूचना प्रविधि (आईटी) क्षेत्रमा थप सात वटा नयाँ तालिम समावेश गरिएको छ। यससँगै आईटी समूहमा अब १२ वटा विभिन्न पेशामा तालिम उपलब्ध हुने भएको छ। महानगरपालिकाले यसअघि आईटी समूहमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved