काठमाडौं। यतिबेला नेपाली क्रिकेटर सीता रानामगर विश्व क्रिकेट जगतमा चर्चामा छिन्। चर्चाको कारण हो उनको ‘पुष्पा’ सेलिब्रेसन। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता हाल हङकङ क्रिकेटले आयोजना गरेको फेयर ब्रेक टी-ट्वान्टी क्रिकेट लिग खेलिरहेकी छिन्। टोर्नाडोज वोमेन टिमबाट...