सीतापाइला घटनाः

शङ्काकै भरमा हिंसाको खेल : ‘भ्यालेन्टाइन्स् डे’मा फूल दिए, सातापछि ज्यान लिए !

राजु घिमिरे ऊर्फ काजी विकले शंकाकै जगमा परिवार सखाप पारे र, आफू पनि सकिए । पत्नीलाई मारे । घन, रड, चक्कु प्रहार गरी छाडेनन् २ वर्षकी नातिनी शिवानी र ८ वर्षकी छोरी अनिशालाई पनि । शान्त सितापाइलाका बासिन्दा भयानक त्रासदीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved