सिस्नेरी सडक

पहिरोले अवरुद्ध सिस्नेरी सडक सञ्चालनमा आयो

हेटौँडा। पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ। पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved