सिस्नुपानी नेपाल

युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानीलाई

काठमाडौं। युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ। हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति र बेथितिलाई चिर्दै जागरणको शङ्खघोषमा दिएको योगदान मूल्याङ्कन गर्दै प्रतिष्ठानले सिस्नुपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved