सिसन बानियाँ

शृङ्खला खतिवडाको ट्रोल बनेपछि सिसन बानियाँको आग्रह– मेरो ‘एक्स’लाई नराम्रो नभन

काठमाडौं। भ्लगर सिसन बानियाले पूर्वमिस नेपाल शृङ्खला खतिवडासँग नाम जोडिएपछि शृङ्खलाको नाम नलिइकन आफ्नो ‘एक्स’ लाई नराम्रो नभन्न आग्रह गरेका छन्। केही समयअघि देखि शृङ्खला र सिसन टाढिएका छन्। तर, उनीहरू दुवैको नाम फरक फरक व्यक्तिसँग जोडिन थालेको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved