सिलिन्डर विस्फोट

बारामा सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गयो, ४ जना घाइते

काठमाडौं । बाराको निजगढमा सोमबार दिउँसो ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिन्डर विस्फोट भएको हो । सिलिन्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved