सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुलनजिक राखिएको सिलिन्डर बम नेपाली सेनाले डिस्पोज (निष्क्रिय) गरेको छ । पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले बिहबिार बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो । पुलनजिकै माटोमुनि...