सिरियाली सैनिक मारिए

आईएस लडाकुद्वारा १० जना सिरियाली सैनिक मारिए

सिरिया । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् । युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved