अङ्कारा । टर्कीमा रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्कीका रक्षामन्त्री हुलुसी अकारले मंगलबार जानकारी दिएका छन् । यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्कीमा ‘आफ्ना घर, बालबालिका...