सिरहा-३ मा

सिरहा-३ मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं।  सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। श्रेष्ठले माओवादीका विश्वनाथ साहलाई ११८२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। श्रेष्ठले २८ हजार ६४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी साहले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved