सिमसार क्षेत्र

सिमसार क्षेत्र मासिएपछि घटे सारस

कञ्चनपुर। सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घट्दै जान थालेको छ। सिमसार क्षेत्र घट्दै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घट्नुमा बासस्थान विनाश मुख्य कारण हो। “सिमसार मासेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved