सिन्धुलीमा कार दुर्घटना

सिन्धलीमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved