सिन्धुलीगढी

गोर्खा-अँग्रेज फौज युद्धको कथामा ‘सिन्धुलीगढी’ बन्ने

काठमाडौं। गोर्खाली र अँग्रेज फौजबिचको युद्धमा आधारित ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ। सिन्धुली जिल्लाको आडभञ्ज्याङमा वि.सं. १९२४ मा गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको युद्धमा आधारित फिल्म सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको हो। चलचित्रमा पटकथा, संवाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved