सिआइबी

इन्टरपोलको सहयोगमा यूएईमा पक्राउ परेका आरोपितलाई नेपाल ल्याइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपितलाई पक्राउ गरेर नेपाल ल्याएको छ । सर्लाहीको साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved