साालिकराम

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमकट्टेल नियुक्‍त

हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्‍त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमकट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। ७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved