डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले यही फागुन २२ र २३ गते परशुराम धाममा परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ। कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। आयोजकका...