काठमाडौं। सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा इजरायली टोली होपाएल रानानाले बराबरी खेलेको छ। शुक्रबार भएको खेलमा रानानाले पेट टिक्भा एफसीसँगको खेल १–१ को बराबरीमा खेलेको हो। खेलको ६० औँ मिनेटमा साम्बाले गोल गर्दै रानानालाई अग्रता दिलाइन्। ६५ औँ मिनेटमा...