जनकपुरधाम । जनकपुरधाम स्थित जानकी मन्दिरमा सोमवार राती २१ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषा सहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २१ जोडीको विवाह गराइएको...