सामूहिक प्रतिबद्धता

नेकपा (एस)का जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता – भ्रष्टाचार र ढिलासुस्ती गर्दैनौँ

काठमाडौं । ५ साउन। नेकपा एसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सादा जीवन, उच्च विचारका साथ जीवन बिताउने, भ्रष्टाचार ढिलासुस्तीजस्ता कार्यलाई समाप्त पार्न संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा २ दिने अभिमुखीकरणमा भेला भएका जनप्रतिनिधिले पार्टीको कार्यदिशा अनुरूप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved