सामूहिक चिहान

खान युनिस अस्पतालको सामूहिक चिहानमा दुई सयभन्दा बढी शव फेला

काठमाडौं । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार खान युनिसको नासेर अस्पतालबाट हालसम्म २०० भन्दा बढीको शव निकालिएको छ । यी शवहरूलाई सामूहिक चिहानमा गाडिएको थियो । हमासद्वारा सञ्चालित सो एजेन्सीले ती शवहरूलाई अस्पतालको अगाडि गाडिएको जनाएको छ। यो अस्पताललाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved