‘सामा–चकेवा’

मिथिलाञ्चलमा सामा चकेवाको रौनक, दाजुभाइको दीर्घायूका लागि गीत गाउँदै दिदीबहिनी

जनकपुर । स-साना माटाका आर्कषक मूर्तीहरू बनाइ मनाइने सामा चकेवा पर्वले मिथिलाञ्चलमा बैग्लै रौनक छाएको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनादेखि सुरु भई १० दिनसम्म मनाइने यो पर्वमा मिथिलाञ्चलकी चेलीबेटीले दाजुभाइको दीर्घायूको कामना गर्ने गर्दछन् । कार्तिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved