सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कोषमा आजदेखि अनौपचारिक तथा स्वरोजगार मजदुर पनि समेटिँदै

कोषले आज बुधबारदेखि अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न तयारी गरेको हो ।  उक्त कार्यक्रमको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार गरेपछि शुभारम्भ हुने छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved