सामाजिक बहिष्कार

नेता र सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई संरक्षण गरिरहेका छन् : झाँक्री

काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई नेता र सांसदले नै संरक्षण गरिरहेकाले त्यस्ता व्यक्तिलाई बहिष्कार गर्नुपर्ने बताएकी छन्। नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved