सामन्था रूथ प्रभु

सम्बन्धविच्छेदको ३ वर्षपछि प्रेममा परे अभिनेता नागा, चर्चित अभिनेत्रीसँग गोप्य डेटिङ

काठमाडौं । सम्बन्धविच्छेदको ३ वर्षपछि दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य आफ्नो रिलेशनसिपलाई लिएर चर्चामा छन् । हालै उनी अभिनेत्री सोभिता धुलिपलासँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेत्री सामन्था रूथ प्रभुसँग डिभोर्स भएपछि नागा धुलिपलासँग डेट गरिरहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved