सामन्था पावर

अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैनः सामन्था पावर

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताएकी छन् । बुधवार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले यस्तो बताएकी हुन् । उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved