काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ गोलअन्तरले पराजित भएको हो। भारतको लागि शिल्जी शाजी र पूजाले गोल गरे भने नेपालको लागि वर्षा ओलीले गोल फर्काइन्।...