साफ यू–१६ च्याम्पियनसिप

साफ यू-१६ मा नेपालको यात्रा समाप्त

काठमाडौं। साफ यू–१६ च्याम्पियनसिपमा नेपालको यात्रा समाप्त भएको छ। भुटानको थिम्पुमा  बुधबार भएको खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएसँगै प्रतियोगितबाट बाहिरिएको हो। खेलको ३३ औं मिनेटमा जितमामोहम्मदले भारतको लागि निर्णायक गोल गरे। पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग १-०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved