काठमाडौं । भारतले नेपाललाई हराउँदैं साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले चौथो पटक उपाधि जितेको हो । १८ औं मिनेटमा बोबी सिंहको गोल मार्फत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved