साफ महिला फुटबल प्रतियोगिता

साफ च्याम्पियनसिपमा बङ्गलादेशको विजयी सुरुवात

काठमाडौं ।  साफ महिला फुटबल प्रतियोगितामा बङ्गलादेशले विजयी सुरुवात गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बङ्गलादेशको लागि सबिना खातुनले २ र मसुरा पर्भिनले १ गोल गरे...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved