सान्तोस

म्यानचेस्टर युनाइटेडमा सान्तोसको आगमन

एजेन्सी। ब्राजिली विङ्गर एन्टोनी सान्तोस म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । ट्रान्सफर मार्केटको अन्तिम घडीमा आयक्समा रहेका एन्टोनीलाई युनाइटेडले ९५ मिलियन युरोमा टोलीमा जोड्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको हो । यो सम्झौतालाई इङ्लिस प्रिमियर लिग इतिहासमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved