काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोलअन्तरले पराजित गरेको हो। सातदोबाटोको लागि शिव सुवेदी र दिपेन सिङले गोल गरे भने...