साञ्जेन जलविद्युत्

शेयर कम दिएको भन्दै साञ्जेन जलविद्युको कार्यालयमा तोडफोड, ८ जना प्रहरी घाइते

गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हाे ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved