साझा न्यूनतम कार्यक्रम

एमालेको प्रश्न- साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved