साझा चुनाव चिन्ह

साझा चिन्हमा चुनाव लड्न माओवादी र नेसपाले भोलि संयुक्त निवेदन दिने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले साझा चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न भोलि मंगलबार निर्वाचन आयोगमा संयुक्त रुपमा निवेदन दिने भएका छन् । दुबै पार्टीको केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोग पुगेर अनुसूची १३ बमोजिम निवेदन दिने तयारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved