सागर भण्डारी

सागरले आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा बनाए ३ राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन्। साउदी अरेबियाको रियादमा जारी च्याम्पियनसिपमा भण्डारीले पुरुष १०९ केजी तौल समूहमा स्न्याचमा १२८ केजी, क्लिन एन्ड जर्कमा १६३ केजी र कुलमा २९१ केजी  उचालेर ३ वटा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved