सहिद स्मारक डिभिजन

मसुरियाको विजयी सुरुवात

काठमाडौं।  सहिद स्मारक सि डिभिजन लिग छनोटमा मसुरिया फूटबल एकेडेमीले विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा मसुरियाले प्रगति युथ क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मसुरियाको लागि अभिषेक भुजेलले २ र जीवन चौधरीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved