पहिलो हाफमा मसुरियाको अग्रता

नेपाल भ्युज

पहिलो हाफमा मसुरियाको अग्रता

काठमाडौं। सहिद स्मारक डिभिजन लिग छनोट खेलमा अहिले मसुरिया फुटबल एकेडेमी र प्रगति युथ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा मसुरियाले २ गोलको अग्रता लिएको हो।

मसुरियाको लागि अभिषेक भुजेलले १ गोल गरे । अभिषेकले खेलको २६ औ मिनेटमा गोल गरे । खेलको नवौ मिनेटमा प्रगतिले अत्मघाती गोल ब्यहोरेको थियोे ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved