सहायक श्रीमान्

जापान र क्यानाडामा ‘सहायक श्रीमान्’ लाई एकसाथ पुरस्कार

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ । गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा ब्रोन्ज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved