सहसचिव

७ सहसचिवको सरुवा हुँदा ६ जिल्लामा सीडीओ फेरिए

काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । ७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय हुँदा ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । ओखलढुङ्गाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved