सहकारीपीडित

सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved