काठमाडौं। छुरा आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुश्दीलाई भेन्टिलेटरबाट हटाइएको छ । रुश्दीलाई विहान भेण्टीलेटरबाट हटाइएको र उनि बोल्न सक्ने अवस्थामा रहेको बीबीसीले जनाएको छ । उनका एजेन्ट एन्ड्रयु वाइलीले यसअघि अमेरिकी सञ्चारमाध्यमलाई लेखकले आँखा गुमाउन सक्ने बताएका...