सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ

न्याय माग्दै सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ

काठमाडौं। सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी)...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved