सुर्खेत । रुकुम पश्चिममा सर्पको डसाइबाट सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– १३ रातामाटाकी २२ वर्षिया सुत्केरी विनिता ओली विष्टको सर्पको डसाइबाट मृत्यु भएको हो । मंगलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा बिष्टलाई सर्पले डसेको थियो...