काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार मुख्यमन्त्री यादवले नेकपा एमालेका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् । यादवले शपथसमेत लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई...